गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंको मतदाता नामावली सार्वजनिक (नाम सहित)

कपिलवस्तु उद्योग बाणिज्य सघंको मतदाता नामावली सार्वजनिक (नाम सहित)

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य सघंले मतदाताको नामावली सार्वजनिक गरेको छ । सघंको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन प्रयोजनका लागी सघंले आज मतदाता नामावली सार्वजनिक गरेको हो ।

साथै प्रकाशित नामावलीमा दावि बिरोध भए या भुल सुधार भएमा माघ २० गते बेलुका ब्५ बजेसम्म निर्वातन कार्यालयमा लिखित निवेदन दिन निर्वाचन अधिकृत सदस्य कुशल पौडेलले वैखरीलाई जानकारी दिए ।

अव हेर्नुहोस क्षेत्रगत सदस्यको नामावली, क्लीक गरेर आफुलाई हेर्न मन लागेको क्षेत्रको सदस्यको नामावली हेर्न सक्नुहुनेछ । 

patana theli sahit list

pipara theli sahit list

odari theli sahit list

kopawa theli sahit list

Asocoat name list 2080

boadgau theli sahit list

charnumber theli sahit list

gajehada theli sahit list

bangai theli sahit list

bairiya theli sahit list

bastugat sadasya details

bhalwad theli sahit list

सम्बन्धित् समाचार