गुल्मी ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अम्मरसिंह सिंजापती चयन भएका छन् । गुल्मीको तम्घासमा शनिबार र आइतबार दुई दिनसम्म चलेको दोस्रो प्रदेश अधिवेशनले सिंजापतीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।