काठमाडौँ ।
गाउँघरमा खानेपानीका लागि अहिले पनि ‘ह्याण्ड पम्प’ प्रचलनमा छ । तर भारतको उत्तर प्रदेशको झाँसीस्थित एउटा गाउँमा ‘ह्याण्ड पम्प’बाट मदिरा निस्किएको घटना प्रकाशमा आएको छ ।