भारतको महाराष्ट्रको सम्भाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एउटा कपडा पसलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । छत्रपति सम्भाजीनगरको क्यान्टोन्मेन्ट क्षेत्रमा बिहान ४ बजे कपडा पसलमा आगलागी भएको औरंगाबादका पुलिस कमिश्नर मनोज लोहियाले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।
भारतको महाराष्ट्रमा कपडाको पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरविलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
५ घण्टा अघि
कालिगण्डकी नदीमा एक युवाको शव फेला
५ घण्टा अघि
रुपन्देहीमा भन्सार छलेर भित्र्याइएका सामान बरामद
६ घण्टा अघि
कपिलवस्तु एमाले : नेतृत्वमा सहमति नजुटेपछि मतदान
७ घण्टा अघि