गुल्मी ।
गुल्मीमा आगलागीबाट ५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
छत्रकोट गाउँपालिका वडा नम्बर ६ मोहरेको जंगलमा लागेको आगो बस्तीमा सल्किंदा ५ घरगोठका साथै पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।