काठमाडौं ।
प्रिमियर लिगमा चेल्सीले लण्डन प्रतिद्वन्दी टोटनहमलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि ट्रेबोह चालोबाहले २४औं र निकोलस ज्याक्सनले ७२औं मिनेटमा गोल गरे ।