काठमाडौँ ।
चर्चित गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ निर्माणको घोषणा गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र विकास कोर्डका अध्यक्ष भुवन केसी, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापालगायतको उपस्थितमा फिल्म घोषणा भएको हो ।