काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर हल्कादेखि मध्यमखालको वर्षा हुने जनाएको छ । यतिबेला पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको महाशाखाको भनाइ छ ।