पोखरा ।
पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पोखरा ७ रत्नचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट १५ हजार २ सय २५ रुपैयाँ बरामद भएको छ । स्थानीय अर्जुनकुमार श्रेष्ठको घरमा उनीहरुले तास खेलेका थिए ।