रौतहट ।
रौतहटको गढीमाई नगरपालिका वडा नं ६ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा सो दुर्घटना भएको हो ।