गृहपृष्ठ Featured कपिलवस्तुका बलरामलाई पुरानै मन्त्रालय

कपिलवस्तुका बलरामलाई पुरानै मन्त्रालय

काठमाडौं ।

नेकपा एमालेले प्रचण्ड सरकारमा सहभागी दुई मन्त्रीलाई फेरि सरकारमा पठाउने भएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका हुन् ।

स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा बलराम अधिकारीलाई दोहोर्‍याउने पक्का भएको हो ।

दुबैजना प्रचण्ड नेतृत्व सरकारमा पनि मन्त्री भए ।

सम्बन्धित् समाचार