गृहपृष्ठ Featured ‘उज्यालो तिलोत्तमा’ कार्यक्रममा आर्थिक अनियमितता भएको खुलासा

‘उज्यालो तिलोत्तमा’ कार्यक्रममा आर्थिक अनियमितता भएको खुलासा

बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका- ५ मा ‘उज्यालो तिलोत्तमा’ कार्यक्रम अन्तरगत सडक बत्ती जडानमा आर्थिक अनियमितता भएको खुलासा  भएको छ । वडाका जनप्रतिनिधि तथा टोल बिकास संस्थाका अध्यक्षहरुबीच नै मिलेमतो गरी बजार मुल्यभन्दा दोब्बर मुल्यको बिल भरपाई बनाई रकम अनियमतता गरेको भन्दै उपभोक्ताहरुले बिरोध गरेपछि घटना सार्वजनिक भएको हो ।

सम्बन्धित् समाचार