गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमि-४ बाट एकैदिन ३ जना बालक बेपत्ता

कपिलवस्तुको बुद्धभूमि-४ बाट एकैदिन ३ जना बालक बेपत्ता

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ४ का ३ जना बालक बेपत्ता भएका छन् ।

शुक्रबार १२ बजेबाट एकैदिन ३ जना बालक सम्पर्क बिहिनविहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।  प्रकास कुमाल,  प्रिन्स थारु र राम वृक्ष थारु हराएका हुन् । उनीहरु तीन जानै १५ बर्षको रहेको जनाईएको छ ।

उनीहरुलाई देख्ने जो कोहीले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित् समाचार