दाङ ।
दाङको शान्तिनगर गाउँपालिका–४ को एकली खोलामा एक पुरुषको शव फेला परेको छ ।
उक्त शव बबई गाउँपालिका–३ का इन्द्रबहादुर भण्डारीको रुपमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।