नेपाल, भारत र श्रीलंकाका सेनाका जवानहरूले लुम्बिनीदेखि कोलम्बोसम्मको बुद्ध सर्किटमा बाइक यात्रा गर्ने भएका छन् । यात्रा यही अक्टोबरको मध्यमा सुरु हुने बताइएको छ । यो यात्राको आयोजना तीन देशका सरकार र रोयल थाई मोनास्ट्रीले गरेका हुन् । बाइक यात्रा बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएर श्रीलंकाको कोलम्बोमा पुगेर सकिनेछ ।
लुम्बिनीदेखि कोलम्बोसम्मको बुद्ध सर्किटमा बाइक यात्रा !
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहात्तीको आक्रमणमा वृद्धाको मृत्यु
२ घण्टा अघि
ममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर
३ घण्टा अघि
आज भाइटीका, उत्तम साइत बिहान ११: ७ बजे
३ घण्टा अघि








