गृहपृष्ठ Featured महिला टी-२० विश्वकपः भारतको यात्रा समाप्त, अस्ट्रेलिया सेमिफाइनलमा

महिला टी-२० विश्वकपः भारतको यात्रा समाप्त, अस्ट्रेलिया सेमिफाइनलमा

भारत आईसिसी महिला टी-२० विश्वकपबाट बाहिरिएको छ।

आइतवार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ९ रनले पराजित भएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना पनि सकिएको हो।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अस्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो। १५२ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो।

सम्बन्धित् समाचार