गृहपृष्ठ Featured तोलाको ६ सय बढ्यो सुनको मुल्य

तोलाको ६ सय बढ्यो सुनको मुल्य

काठमाडौं । 

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ ले बढेको छ र आज तोलामा एक लाख ५० हजार ३०० मा कारोबार भइरहेको छ।

बुधबार सुन तोलामा एक लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य तोलामा १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

सम्बन्धित् समाचार