दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-३ ठुलासम्वामा आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
दाङमा भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैराप्ती नदीमा डुबेर एक बालकको मृत्यु
६ घण्टा अघि
रैथाने गाईगोरु पाल्ने चलन हराउँदै
८ घण्टा अघि








