काठमाडौँ ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका हुन्। चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।