गृहपृष्ठ Featured सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७१ हजार ३०० मा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी १ हजार ९७० मा कारोबार भइरहेको छ ।

सोमबार सुन १ लाख ७० हजार ८०० मा कारोबार भएको  थियो  । चाँदी १ हजार ९८५ मा कारोबार भएको थियो ।

 

सम्बन्धित् समाचार