गृहपृष्ठ Featured घट्यो डिजेल/मट्टीतेलको मूल्य : पेट्रोलको यथावत्

घट्यो डिजेल/मट्टीतेलको मूल्य : पेट्रोलको यथावत्

काठमाडौं ।

नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ ।

निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ ।

सम्बन्धित् समाचार