गृहपृष्ठ Featured बुटवलमा फागुन २६ र २७ गते क्यान बीटुसी सबमिट गर्ने तयारी

बुटवलमा फागुन २६ र २७ गते क्यान बीटुसी सबमिट गर्ने तयारी

रूपन्देही ।

क्यान महासंघ रूपन्देहीले बुटवलमा फागुन २६ र २७ गते बिजनेस कस्टमर समिट २०२५ आयोजना गर्ने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर क्यानले यसबारे जानकारी दिएको हो ।

क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारी ब्रान्ड लक्षित कार्यक्रमलाई यो प्रदशर्नीमा ध्यान दिइएको बताए । आइटिको चासो राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेको तर यसमा आर्थिक कारोबारको कुनै लक्ष्य नरहेको उनले बताए ।

सम्बन्धित् समाचार