सैनामैना नगरपालिका वडा नं ४ स्थित रामलखनपुरामा आज एक जना मृत अवस्थामा फेला परेका छन ।
कपिलवस्तुका वाणगङगा निवासी ४२ वर्षिय जग्गु चौधरीको अत्यधिक मदीरा सेवनका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय मुर्गियाले जनाएको छ । उनी सैनामैनामा ससुराली घरमा आएका थिए । चौधरी ससुराली घर नजिकै रहेको खोल्सामा मृत भेटिएका थिए ।
ससुराली घरमा आएका चौधरी मृत भेटिए
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैएनपीएल विजेताले १ कराेड ५० लाख पाउने
८ घण्टा अघि








