कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरको बुद्ध रगंशालामा सेभेन ए साइड नकआउट रनिङ कप जारी रहेको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा सञ्चालन भई रहेको प्रतियोगितामा आयोजक सहित २० समुहको सहभागिता रहेको छ । शुक्रबार कानुङग क्लव सोनपुर र बनगाई युवा क्लवबिच भएको खेलमा काुनङग युवा क्लव १÷० ले बिजयी भएको छ । बिजयीसगै कानुङग क्लव सेमिफाइनलमा पुगेको छ ।
तेस्रो सेभेन ए साइडको सेमीफाइनलमा कानुङग युवा क्लव
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै२४ घण्टामा विपद्का ६२ घटना, २ जनाकाे ज्यान गयाे
२ घण्टा अघि
बुधवारदेखि पानी पर्न कम हुँदै जाने
२ घण्टा अघि
लुम्बिनीमा २० प्रतिशत खेत रोप्न बाँकी
२ घण्टा अघि







