गृहपृष्ठ खबर थप दुई जनामा देखियो कोरोना,सक्रमितको संख्या ४७ पुग्यो

थप दुई जनामा देखियो कोरोना,सक्रमितको संख्या ४७ पुग्यो

बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ। हिजो एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरूको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित् समाचार