गृहपृष्ठ खबर थप दुई जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २ सय ८१ पुग्यो

थप दुई जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २ सय ८१ पुग्यो

धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।

सम्बन्धित् समाचार