गृहपृष्ठ खबर २५५ कोरोना संक्रमित थपिए, कुल संक्रमित १६४२३

२५५ कोरोना संक्रमित थपिए, कुल संक्रमित १६४२३

देशमा आज २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ७ सय ५२ घर फर्केका छन् ।

पुर्वका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार