गृहपृष्ठ Featured अस्ताए पुर्वीय दर्शनका ज्ञाता ,विष्णुराज आत्रेय ‘लाटोसाथी’

अस्ताए पुर्वीय दर्शनका ज्ञाता ,विष्णुराज आत्रेय ‘लाटोसाथी’

संस्कृत तथा नेपाली भाषा साहित्यका प्रकाण्ड विद्वान् ,पुर्वीय दर्शनका ज्ञाता,याेग ऋषि पतञ्जलीकाे जन्म नेपालमा भएको तथ्य पेश गर्ने, पाणिनी आदी उपन्यासका स्रष्टा  प्रा डा विष्णुराज आत्रेय (लाटो साथी) को आज बिहानै पेटको क्यान्सरका कारण ७५ वर्षको उमेरमा दु:खद निधन भएको  छ l

संस्कृत, नेपाली र अवधी भाषामा बराबर कलम चलाउनुहुने डा आत्रेयका वैदेही महाकाव्य, ढाक्रे, कपिलवस्तु, सोमतीर्थ, सुपा देउराली आदि खण्डकाव्यहरू, हामीभित्रका म उपन्यास लगायत ३८ वटा कृतिहरू प्रकाशित छन् ।

 

सम्बन्धित् समाचार