गृहपृष्ठ खबर पाल्पामा घरमाथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु

पाल्पामा घरमाथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु

The dead man’s body. Focus on hand

पाल्पा : पाल्पामा घरमाथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका–३ श्रीडाँडामा घर माथिबाट खसेको ढुंगाले लागेर समिक्षा चौहानको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

माथागढी–७ रहबास घर भइ माइतीमा रहेकी समिक्षाको घर माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार समिक्षाकी तीन वर्षकी छोरी करिष्माको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको छ।

 

सम्बन्धित् समाचार