५ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।
पेट्रोल र डिजेलकाे भाउ बढ्याे
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या
१३ घण्टा अघि
सप्तरीमा ३ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु
१९ घण्टा अघि







