गृहपृष्ठ Featured कपिलवस्तुमा जेठ मसान्तसम्म निषेधाज्ञा थप

कपिलवस्तुमा जेठ मसान्तसम्म निषेधाज्ञा थप

वैखरी अनलाइन
कपिलवस्तुमा जेठ मसान्तसम्म निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला बिपत ब्यवस्थापन समितको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

वैठकले निषेधाज्ञालाई थप प्रभावकारी बनाउने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

सम्बन्धित् समाचार