गृहपृष्ठ Featured गोरखामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु

गोरखामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु

गोरखामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका- ७ मा गएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको हो ।

पहिरोमा परी ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरूको शव बाहिर निकालिएको जनाएको छ ।

सम्बन्धित् समाचार