गृहपृष्ठ Featured यी हुन् कतार विश्वकपलाई अहिलेसम्म छनोट भएका १३ टिम

यी हुन् कतार विश्वकपलाई अहिलेसम्म छनोट भएका १३ टिम

काठमाडौं : अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट चरणका खेलहरू चलिरहेका छन् । अहिलेसम्म आयोजक कतारसहित १३ राष्ट्र छनोट भइसकेका छन् ।

कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको हुन् । अब १९ राष्ट्र छनोट हुन बाँकी छ ।

अहिलेसम्म छनोट भएका १३ टिम

युरोप : फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स

दक्षिण अमेरिका : ब्राजिल, अर्जेन्टिना

आयोजक : कतार

सम्बन्धित् समाचार