गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु क्षेत्र नं.२ को सभापतिमा श्रेष्ठ बिजयी

कांग्रेस कपिलवस्तु क्षेत्र नं.२ को सभापतिमा श्रेष्ठ बिजयी

वैखरी अनलाईन : नेपाली कांग्रेसको आसन्न १४औ महाधिवेशन अन्तर्गत कपिलवस्तु क्षेत्र नं.२ को सभापति पदमा केशव कुमार श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले आफ्ना प्रतिस्पर्धी विरेन्द्र मिश्रालाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका श्रेष्ठ संघीयता पश्चात गठन भएको क्षेत्रीय सभापति रहेका थिए ।

सभापतिमा निर्वाचित श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय मानिन्छन् ।

सम्बन्धित् समाचार