गृहपृष्ठ Featured एमाले अध्यक्षमा ओलीको अग्रता : भीम रावल फराकिलो मतान्तरले पछाडि

एमाले अध्यक्षमा ओलीको अग्रता : भीम रावल फराकिलो मतान्तरले पछाडि

काठमाडौं : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुगेका हुन् ।

ओलीले ५ सय मत कटाउँदा रावलले एक सय मतभन्दा तलै छन् ।

सम्बन्धित् समाचार