वैखरी अनलाइन
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्र्तगत लुम्बिनि प्रदेशको अधिवेशनबाट कपिलवस्तुका सुरेन्द्रराज आर्चाय महामन्त्रीमा बिजयी भएका छन । नेपाली कांग्रेस कपिलवस्तुका पुर्व जिल्ला सभापति तथा पुर्व सिचाई राज्यमन्त्री समेत रहेका आर्चाय महामन्त्रीमा निर्वाचित भएका हुन । उनले १०० बढि मत अन्तरले बिजयी भएका हुन ।
कांग्रेस लुम्बिनि प्रदेशमा कपिलवस्तुका सुरेन्द्रराज आर्चाय महामन्त्रीमा बिजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
१० घण्टा अघि








