गृहपृष्ठ Featured कांग्रेस १४औं महाधिवेशन : उम्मेद्वारी मनोनयन दर्ता सुरु

कांग्रेस १४औं महाधिवेशन : उम्मेद्वारी मनोनयन दर्ता सुरु

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ता आज बिहान देखि राष्ट्रियसभा गृहमा सुरु भएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेद्वारी मनोनयन दर्ता साँझ ५ बजेसम्म हुनेछ ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

सम्बन्धित् समाचार