गृहपृष्ठ Featured कांग्रेस महामन्त्री मतगणना(अपडेट) : गगन र विश्वप्रकाशको जित निश्चित, कसको मत कति ?

कांग्रेस महामन्त्री मतगणना(अपडेट) : गगन र विश्वप्रकाशको जित निश्चित, कसको मत कति ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। ४१९० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रशमः पहिलो र दोस्रो स्थानमा कायमै छन्।

थापाले २७०९ मतसहित अग्रता कायम राख्दा शर्मा १७३६ मतसहित दोस्रो स्थानमा छन्।

यसैगरी प्रकाशशरण महत १३८६, प्रदीप पौडेल १२४२, मीनेन्द्र रिजाल ७२२ र राजाराम कार्कीले ९३ मत ल्याएका कांग्रेस निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित् समाचार