गृहपृष्ठ Featured खुलातर्फ केन्द्रीय सदस्यमा शशांकलाई सबैभन्दा धेरै मत : मतगणना जारी (मतपरिणामसहित)

खुलातर्फ केन्द्रीय सदस्यमा शशांकलाई सबैभन्दा धेरै मत : मतगणना जारी (मतपरिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको दुई हजार नौ सय ९३ मतगणना सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार जारी मतगणनामा दिउँसो ३ः१५ सम्म करिब तीन हजार मतगणना सम्पन्न भएको हो।

दुई हजार नौ सय ९३ मतगणना हुँदा निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले सबैभन्दा बढी दुई हजार चार सय ४२ मत ल्याएका छन्। खुलातर्फ केन्द्रीय सदस्यको ३५ सिटका लागि ९९ जना चुनावी मैदानमा छन्।

गत २७ मंसिरमा १३ पदाधिकारीसहित एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि मतदान भएको थियो। खुला केन्द्रीय सदस्यको मतगणना शनिबारबाट सुरु भएको थियो। शनिबार दुई हजार तीन सय ९३ मतगणना गरिएको थियो।

कसको मत कति ?

सम्बन्धित् समाचार