गृहपृष्ठ Featured आहा रारा गोल्डकप दर्शकले हेर्न पाउने

आहा रारा गोल्डकप दर्शकले हेर्न पाउने

पोखरा : पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपका सेमिफाइनलदेखि टिकट खुला गरेको छ । सेमिफाइनल खेलहरू बुधबारबाट सुरु हुँदैछन् ।

कोरोना संक्रमणदर बढ्दै जाँदा आयोजना भएको २०औं आहा रारा गोल्डकपले क्वार्टरफाइनल खेलसम्म दर्शकबिना गरेको थियो । कोरोना महामारीको तेस्रो लहरमा कास्की रेडजोनमा छ । गण्डकीका कूल संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित कास्कीका मात्रै छन् ।

 

सम्बन्धित् समाचार