गृहपृष्ठ Featured डिएलए कपिलवस्तुको अध्यक्षमा पौडेल

डिएलए कपिलवस्तुको अध्यक्षमा पौडेल

वैखरी अनलाईन : नेपाल डेमोक्रेटिक लएर्स एसोसिएसन (डिएलए) कपिलवस्तुको अध्यक्ष  कपिलवस्तुको अध्यक्षमा कृष्ण प्रसाद पौडेल निर्वाचित भएका छन् । एक कार्यक्रमका बीच भएको अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा प्रभुप्रसाद मिश्र, सचिवमा कृष्ण बन्जाडे, कोषाध्यक्षमा गजाघर पाण्डेय रहेका भने अन्य सदस्यमा रहेका छन् ।

सम्बन्धित् समाचार