गृहपृष्ठ Featured कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। बिहीबारबाट सुरु भएको बैठक आज पनि निरन्तर बसेको हो।

३७ सदस्यीय कार्यसम्पादन समितिमा बिहीबार १२ सदस्यले आफ्नो धारणा प्रस्तुत गरेका छन्। बाँकी सदस्यले आज धारणा राख्नेछन्।

बिहीबारको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले एमसिसी छिट्टै संसदबाट पास गर्नुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित् समाचार