गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमीमा चलीरहेको बसमा आगो लाग्यो

कपिलवस्तुको बुद्धभुमीमा चलीरहेको बसमा आगो लाग्यो

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका ४ बुड्डीमा चलीरहेको बसमा आगलागी भएको छ । नेपालगञ्जबाट बुटवल तर्फ जादै गरेको भे १ ख २९५६ नम्बरको बसमा साँझ करिब ७ बजे आगलागी भएको हो ।  बसमा सवार सबै सकुशल रहेका छन ।

 

बसको बिद्युत सर्ट हुदा आगलागी भएको हो । बसमा १४ जना यात्रु सवार थिए । आगो निभाउन शिवराज र कपिलवस्तु नगरपालिकाको दमकलको प्रयोग भएको थियो ।

सम्बन्धित् समाचार