गुल्मी : गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ । जिल्लाको मुसिकोट नगरपालिका-५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताए ।
गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै
५ घण्टा अघि
आज घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै
५ घण्टा अघि








