गृहपृष्ठ Featured कपिलवस्तुको शिवराजमा छतबाट लडेर एक जनाको मृत्यु

कपिलवस्तुको शिवराजमा छतबाट लडेर एक जनाको मृत्यु

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित उत्तम चौधरीको घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । चौधरीको घरमा बस्दै आएका दाङ लमही नगरपालिका–२ नर्थी घर भएका ४६ वर्षीय काँशीराम चौधरीको छतबाट लडेर मृत्यु भएको हो ।

छतबाट लेडर गम्भिर घाईते भएका काशारीरामकोे लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालिएको जनाएको छ ।

सम्बन्धित् समाचार