गृहपृष्ठ Featured बाणगंगामा आज स्थानीय विदा : पूर्व-निर्धारित परिक्षा भने यथावत

बाणगंगामा आज स्थानीय विदा : पूर्व-निर्धारित परिक्षा भने यथावत

वैखरी अनलाईन : बाणगंगामा वैशाख २ गते आज (शुक्रवार) विदा हुने भएको छ । नगरपालिकाको बुधवार बसेको वैठकले स्थानीय विदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । बाणगंगा नगरपालिका र मातहतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, संघसंस्थाहरुमा स्थानीय विदा हुने उहाँले बताउनुभयो ।

विद्यालयहरुमा हुने पूर्व निर्धारित परिक्षा भने यथावत रुपमा संचालन हुने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार