वैखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तु जिल्लाको शिवराजमा मेयरमा हुमाकान्त खनाललाई उठाउने निर्णय गरेको छ । मेयरमा खनाललाई र उप मेयरमा शारदा रायमाझिलाई उठाउने निर्णय गरेको हो ।
खनाल नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका उपसभापति समेत रहेका छन । उनको शिवराज क्षेत्रमा राम्रो प्रभाव रहेको बुझिएको छ ।
नेपाली कांग्रेस शिवराजले मेयरमा खनाललाई र उपमेयरमा रायमाझिलाई उठाउने








