गृहपृष्ठ Featured बाणगंगाको सुरुवाती परिणाममा कांग्रेसको पल्ला भारी

बाणगंगाको सुरुवाती परिणाममा कांग्रेसको पल्ला भारी

बाणगंगा नगरपालिकामा सुरुवाती परिणाममा कांग्रेसको पल्ला भारी देखिएको छ । नेकपा एमालेले कांग्रेसका उम्मेदवारलाई पछाईरहेका छन् ।  अहिले मत गणना जारी रहेको छ ।

बाणगङ्गा नगरपालिकाको ताजा नतिजा 
मेयरमा /उपमेयर
रुख : ४१०/ ४२५
सुर्य : ३५१/ ३४८

सम्बन्धित् समाचार