वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको मायादेवि गाउपालिकामा झडप भएको छ । सोही क्रममा मायादेवि गाउपालिकामा नेपाली कांग्रेसका उम्मेदवार वलीउद्धीन मुसलमानको गाडीको सिसा तोडीएको छ ।
पार्किक गरेको स्थानमा राखीएको गाडीमाथि जसपाका कार्यकर्ताहरुले गाडीको सिसा फुटालेका हुन । सो स्थानमा अहिले जिल्ला प्रहरी कार्यालयका डिएसपिको नेतृत्वमा अहिले टोली घटिएको छ ।
मायादेवि गाउपालिकामा नेपाली कांग्रेसले अध्यक्ष पदमा अग्रता लिइ रहेको छ ।








