गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमीमा मेयर पदमा श्रेष्ठले झिनो मतको अग्रता लिए

कपिलवस्तुको बुद्धभुमीमा मेयर पदमा श्रेष्ठले झिनो मतको अग्रता लिए

वैखरी अनलाइन
कपिलवस्तुको बुद्धभुमी नगरपालिमा नेपाली कांग्रेस उम्मेदवार केशव कुमार श्रेष्ठले झिनो मतको अग्रता लिएका छन । अहिले वडा नः १ को मतगणना भई रहेको छ ।

बुद्धभुमी अपडेट वडा 1 मा 2900 मत गणना गर्दा
मेयर / उपमेयर / वडा अध्यक्ष
सुर्य 1118/ 1192/ 1068
रुख 1122 /1060 /973
करुवा 289/         -/ 555

सम्बन्धित् समाचार